
केदार "संङ्केत"
१,
बुढो लाहुरे
खारिएको कलम
टंक वनेम ।
बुढो लाहुरे
खारिएको कलम
टंक वनेम ।
२,
शब्द प्रहार
पारदर्शी लेखक
दया कृ. राई ।
शब्द प्रहार
पारदर्शी लेखक
दया कृ. राई ।
३,
कबिता तृष्णा
कथाका बादशाह
रक्ष ब. राई ।
कबिता तृष्णा
कथाका बादशाह
रक्ष ब. राई ।
४,
आशाका दियो
ओझिलिएका कबि
मात्र आँकाला ।
आशाका दियो
ओझिलिएका कबि
मात्र आँकाला ।
५,
यूवां नक्षत्र
वक्तृत्व अबाधित
ज. नवोदित ।
यूवां नक्षत्र
वक्तृत्व अबाधित
ज. नवोदित ।
६,
सुस्वादु गीत
आजका जल्दा बल्दा
हेम कु.राई ।
सुस्वादु गीत
आजका जल्दा बल्दा
हेम कु.राई ।
७,
नयाँ प्रयोग
तमसुके कबिता
कोमल मल्ल ।
नयाँ प्रयोग
तमसुके कबिता
कोमल मल्ल ।
८,
शब्दले बाध्ने
साहित्यका प्रगाढ
इ. चामलिङ ।
शब्दले बाध्ने
साहित्यका प्रगाढ
इ. चामलिङ ।
९,
रचना बिम्ब
महत्वआकांक्षाका
कबि तिगेला ।
रचना बिम्ब
महत्वआकांक्षाका
कबि तिगेला ।
१०,
मिठो शब्दका
रसमय गजल
मिजास तेम्बे ।
मिठो शब्दका
रसमय गजल
मिजास तेम्बे ।
११,
भर्याङ् जस्तै
बामपन्थी कबि
न. काङमाङ ।
भर्याङ् जस्तै
बामपन्थी कबि
न. काङमाङ ।
१२,
मृत शहर
प्रभात जगाउने
मुल बी. राई ।
मृत शहर
प्रभात जगाउने
मुल बी. राई ।
१३,
बर्दी भित्रका
बिम्ब खोज्दै हिड्ने
कबि नवराज ।
बर्दी भित्रका
बिम्ब खोज्दै हिड्ने
कबि नवराज ।
१४,
कबिता लेख्ने
रंगमंचमा रम्ने
आ. रानोहांछा ।
कबिता लेख्ने
रंगमंचमा रम्ने
आ. रानोहांछा ।
१५,
थोरै लेखेर
उच्च शिखर चड्ने
कुमार इश्बो ।
थोरै लेखेर
उच्च शिखर चड्ने
कुमार इश्बो ।
क्रमशः
पूनश्चः हाईकुको दायरा भित्र रहदा श्रष्टाहरुको नाम छोटकरिमा लेखिएको हो ।
पूनश्चः हाईकुको दायरा भित्र रहदा श्रष्टाहरुको नाम छोटकरिमा लेखिएको हो ।
1 comments:
AV,無碼,a片免費看,自拍貼圖,伊莉,微風論壇,成人聊天室,成人電影,成人文學,成人貼圖區,成人網站,一葉情貼圖片區,色情漫畫,言情小說,情色論壇,臺灣情色網,色情影片,色情,成人影城,080視訊聊天室,a片,A漫,h漫,麗的色遊戲,同志色教館,AV女優,SEX,咆哮小老鼠,85cc免費影片,正妹牆,ut聊天室,豆豆聊天室,聊天室,情色小說,aio,成人,微風成人,做愛,成人貼圖,18成人,嘟嘟成人網,aio交友愛情館,情色文學,色情小說,色情網站,情色,A片下載,嘟嘟情人色網,成人影片,成人圖片,成人文章,成人小說,成人漫畫,視訊聊天室,a片,AV女優,聊天室,情色,性愛
Post a Comment