जनयुद्ध


योगेन्द्र गिरी

कति गर्छौ जनयुद्ध प्रचण्ड जनयुद्ध तिमी नेपाली भूमिमा
तेह्र बर्षको यति ठुलो युद्धमा पनि भएन देशमा शान्ति किन ?

त्यति बेला भन्यौ जनतालाई तिमी नेपाललाई स्विजरलेण्ड बनाउछु
नौ महिना सम्म सरकारमा बसेर पनि केही गरेनौ प्रचण्ड तिमीले किन ?

अहिले सरकारबाट बाहिरिएर जनआन्दोलन गर्छौ किन ?
दसौ हजार जनताहरु भने तातो गोली खाएरै मरे

तिमी भने महलमा देश विदेशको भ्रमण गर्छौ किन ?
किन प्रचण्ड तिमी किन ?....................................

धुपू - १ लेब्रंग
संखुवासभा
इमेल- yogendra.yogen@yahoo

1 comment:

इश्वोर खड्का (पवन) said...

कविता कवि होस् कवि कविता होस्
अनि पो हुन्छ त्यो कविता
शव्द थुपारेर मात्र के हुन्छ
तेस्मा भाव भएपो हुन्छ