Sunday, November 22, 2009

यस्तै छन आजका युबा


रामु गैरे

आन्दोलन, जुलुश र
चुनावमा मर्नलाई
पनि नडराई !!
अगाडि बढने बलिया
काम फत्ते नहुनसम्म
सुनको भाँडो!!
आफ्नो स्वार्थ पुर भएपछी
कामै नलाग्ने सिल्टीको ठाँडो!!
पछी लाग्दा लाग्दै
बनाइसके घांडो!!
चुनाव पहिले मक्खमली फुल
अनी सयपत्री फुल
चुनाव पछी
ऐशलुको कांडो!!.......
यस्तै छन आजका युबा

0 comments: