चारैतिर तिमीलाई


योगेन्द्र गिरी

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसँग भुल्दै छौकि कतै

सोचेको थिइन तिमीले मलाई धोका दिन्छौ भनेर
भुल भएछ तिमिसँग माया गास्न नि कतै

मसँगको प्रेममा के खोट थियो र छाडी गयौ
मलाई पागल सरी भनएर तिमीले महल पो पायौ कि कतै

संघश गरी यो स्वार्थी दुनियामा एक्लै जिउने कोशिष गरिरहेको छु
मलाई जस्तै अरु कसैलाई पनि प्रेमको नाटक पो गर्दै छौकि कतै

धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल
इमेल- yogendra.yogen@yahoo.com

No comments: